सवारीसाधनसँगै हराइरहेका प्रहरीको खोजी जारी

चितवन । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत तीनकिलो नजिकै पहिरोले गएराति प्रहरीको भ्यान र एउटा ट्रक वगाउदा २ जनाको मृत्यु भएको छ भने दुईजना हराईरहेका छन् । चारकिलोमा पहिरो गएपछि पहिरो हटाउन गएको इलाका प्रहरी कार्यालय मुग्लिनको वा एक झ एक तीन नौ शुन्य नम्वरको स्कारपियो भ्यान र मग्लिनवाट नारायणगढतर्फ आइरहेको ना पाँच ख ७८२८ … Continue reading सवारीसाधनसँगै हराइरहेका प्रहरीको खोजी जारी